कार्यशिल सफ्टवेर निर्माण का सिद्धान्त



हामी निम्न सिद्धान्त को पलना गर्दछौ:

आवश्यक्ता परिवर्तन को स्वागत, निर्माण को अन्तिम चराण भए ता पनि । कार्यशील प्रकृया ग्रहक को प्रतिस्प्राधात्मक लाभ को लागि परिवर्तन लाई अत्मसाथ गर्दछ ।

काम गर्ने सफ्टवेर को लगातार ढुवानी, केही हफ्ता देखि केही महिना सम्म, छोटो समय लाई प्राथमिकत दिएर ।

ब्यापार र निर्माण म सङ्लन ब्यक्ती हरु बिकास को अबढी भरि सधैं सँगइ काम गर्नु पर्दछ ।

प्रेरित ब्यक्ती हरु माझ आयोजना निर्माण । तिनि हरु लाई उचित बातावरण र प्रेरणा देउ, साथै काम गर्छन भनि बिश्वास गर ।

बिकास समुह सँग र समुह भित्र स्सुचना प्रवाह गर्ने कुशल तथा प्रभाव शाली शैली भेट्-बर्ता हो ।

काम गर्ने सफ्टवेर उन्नती को प्रमुख सुचक हो ।

कार्यशील प्रकृया ले दिगो बिकास को प्रोत्साहन गर्दछ । प्रायजकहरु, बिकासकर्मिहरु र प्रयोगकर्ताहरु ले निरन्तर कदम अनन्त काल सम्म निर्वाह गर्नु पर्दछ ।

प्राबिधिक विशिस्ट्ता र राम्रो रुपरेखा प्रती निरन्तर ध्यान ले कार्यशीलता बढाउदछ |

सरल्ता - नगरेको काम को मुद्रा बढाउने कला- जरुरी छ |

उत्तम योजना, आवश्यकता र नमुना स्व-व्यवस्थित गर्ने समुहबाट प्रकट हुन्छ |

नियमित अन्तरलमा टोलीले अझै प्रभवशाली हुन सिक्दछ र ताल मिलाएर आफ्नो ब्यवहार त्यसै बमोजिम समायोजित गर्दछ |




घोषणा पत्र को लागि